"संसारको एक कुनामा रहेको हिमाल मनिको मेरो सानो देश"
यो समूह सम्पूर्ण नेपाली भाषालाई माया गर्ने र नेपाली अनुवाद गरी नेपाली भाषालाई उत्थान गर्ने सम्पूर्णमा समर्पित छ ।
सूचना प्रविधिको यो युगमा हामीले नेपाली भाषालाई जोगाउनु वा नयाँ स्थान दिनु पर्ने मात्र आजको आवश्यकता होइन , अङ्ग्रेजी नजान्ने तथा आफ्नै मातृभाषामा कम्प्युटर प्रयोग गर्न चाहने हाम्रा दाजु-भाइ दिदी-बहिनीहरूलाई सहयोग गर्नु पनि हाम्रो दायित्व हो ।
यस पवित्र कार्यमा सहभागी भइ , आउनुहोस् हामी साथ साथ अगि बढौँ ।
Team details
- Email:
- Log in for email information.
All members
125
active
members,
3
proposed
members
You must log in to join or leave this team.
Latest members |
Pending approval |
Latest invited
Mailing list
group.of.nepali.translators@lists.staging.launchpad.net
Policy: You must be a team member to subscribe to the team mailing list.
View public archive
View subscribers
Policy: You must be a team member to subscribe to the team mailing list.
View public archive
View subscribers